मोटर साइकल,मोवाइल,गरगहना लगायत सामाग्रीहरुको चोरी गरेको आरोपमा कञ्चनका लुयस सिंजाली मगर पक्राउ

प्रकाशित मिति:

२० कार्तिक,रुपन्देही-रुपन्देहीको कञ्चन गाउपालिकामा मोटर साइकल,मोवाइल,गरगहना लगायत सामाग्रीहरुको चोरी गरेको आरोपमा कञ्चनका लुयस सिंजाली नाम गरेका गोरे बहादुर थापालाई २ थान मोटरसाइकल,१ थान स्कुटर र ३ थान मोवाइल सहित पक्राउ परेका छन । बिभिन्न समयमा मोटरसाइकल,मोवाइल,गरगगहना लगायत सामाग्रीहरु चोरी भएको भन्दै स्थानिय इलाका प्रहरी कार्यलयहरुमा उजुरी परेको र प्रहरीको बिशेष टोलीले खोजतलासकै क्रममा मोटर साइकल चोरी गरेर हिडदै गरेको अवस्थामा कञ्चन गाउपालिका वार्ड नं. १ को प्रगतीचोकमा प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय,रुद्रपुरले जनाएको छ ।

कञ्चन ३ स्थित हरैयाका अञ्जल मियाको लु ५४ प २८८३ नम्वरको २२० पल्सर मोटरसाइकल चोरी गरेर भाग्दै गरेको अवस्थामा जिल्ला रुपन्देही कञ्चन गाउपालिका वडा नं. ३ गुम्वा मगरटोल बस्ने बर्ष २१ का लुयस सिंजाली मगर नाम गरेका गोरे बहादुर थापालाई १८ गते मंगलबार नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय,सालझण्डीमा पठाइएको इलाका प्रहरी कार्यलय रुद्रपुरले जनाएको छ।लुयस सिंजाली मगर नाम गरेका गोरे बहादुर थापाले कञ्चन गाउपालिका वडा नं. ४ जप्ती बस्ने सरु थापाको लु ४५ प ४७२७ नम्वरको स्कुटर गत भदौ १५ गते,कञ्चन ३ हरैया बस्ने अञ्जल मियाको लु ५४ प २८८३ नम्बरको २२० पल्सर गत कार्तिक १६ गते,जिल्ला कपिलबस्तु बाणगंगा वडा नं. ४ गजेहडा बस्ने प्रदिप बिश्वकर्माको लु ४३ प ६६२४ नम्वरको मोटरसाइकल गत असोज २३ गते चोरी गरी लुकाइ राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।यस्तै प्रहरीको बिशेष अनुसन्धान टोलीले खोजतलासकै क्रममा कञ्चन ४ वडा नं. ४ प्रगती चोक बस्ने दीपा फौजाको रेडमी-८ए र माइक्रोम्याक्स मोवाइल गरी २ वटा मोवाइल गत भदौ ४ गते र भिभो मोवाइल भदौ २१ गते र निज अभियुक्त मगरकै साथबाट आइभोमी मोवाईल चोरी गरी लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको छ।

यस्तै कञ्चन ३ हरैयाका अञ्जल मियाको हवाई नोभा ७.५जि मोडलको मोवाइल गत कार्तिक १६ गते,र कञ्चन ४ अस्नैया बस्ने मिना पुनको आइफोन-६ मोवाइल भदौ २१ गते,कञ्चन ४ ढावा बस्ने हिरा उपाध्यायको ओप्पो ए५एस निलो मोवाइल कार्तिक २१ गते,कञ्चन ४ मिलन चोक बस्ने गोपाल गुप्ताको रेडमी नोट ५ प्रो मोवाइल असोज १३ गते,कञ्चन ३ हर्नाचोरका कुल बहादुर थापाको रेडमी ८ए मोवाइल असोज १० गते,कञ्चन ४ ढावा बस्ने दिवन सारुको आर एमएक्स१८५१नितिर मोवाइल भदौ २१ गते,वडा नं. ३ धमिनाताल बस्ने कमल पुनको ओप्पो एआईके२/३२को मोवाईल भदौ १४ गते,वडा नं. ३ लखनचौक बस्ने जमुना पौडेलको रेडमी नोट ८ मोवाईल भदौ ३० गते निजहरुकै घरवाट चोरी गरेको र खोजतलास गरी कार्वाही गर्नको लागि इलाका प्रहरी कार्यलय,रुद्रपुरमा उजुरी परेको भएपनि ती चोरी भएका मोवाइलहरु फेला नपरेको प्रहरीले जनाएको छ ।यस्तै अभियुक्त मगरले कञ्च ४ बागेश्वरी बस्ने अर्जुन बि.क.को घरवाट गत कार्तिक १३ गते सामसुंग जे आई,भिभो मोवाईल र करिव १ टोला बराबरको सुनको सिक्री चोरी गरेको जाहेरी प्रहरीले जनाएको छ।  रुपन्देहीको कञ्चन गाउपालिकामा मोटर साइकल,मोवाइल,गरगहना लगायत सामाग्रीहरुको चोरी गरेको आरोपमा कञ्चनका लुयस सिंजाली नाम गरेका गोरे बहादुर थापालाई २ थान मोटरसाइकल,१ थान स्कुटर र ३ थान मोवाइल सहित पक्राउ परेका छन । बिभिन्न समयमा मोटरसाइकल,मोवाइल,गरगगहना लगायत सामाग्रीहरु चोरी भएको भन्दै स्थानिय इलाका प्रहरी कार्यलयहरुमा उजुरी परेको र प्रहरीको बिशेष टोलीले खोजतलासकै क्रममा मोटर साइकल चोरी गरेर हिडदै गरेको अवस्थामा कञ्चन गाउपालिका वार्ड नं. १ को प्रगतीचोकमा प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय,रुद्रपुरले जनाएको छ ।कञ्चन ३ स्थित हरैयाका अञ्जल मियाको लु ५४ प २८८३ नम्वरको २२० पल्सर मोटरसाइकल चोरी गरेर भाग्दै गरेको अवस्थामा जिल्ला रुपन्देही कञ्चन गाउपालिका वडा नं. ३ गुम्वा मगरटोल बस्ने बर्ष २१ का लुयस सिंजाली मगर नाम गरेका गोरे बहादुर थापालाई १८ गते मंगलबार नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय,सालझण्डीमा पठाइएको इलाका प्रहरी कार्यलय रुद्रपुरले जनाएको छ।

लुयस सिंजाली मगर नाम गरेका गोरे बहादुर थापाले कञ्चन गाउपालिका वडा नं. ४ जप्ती बस्ने सरु थापाको लु ४५ प ४७२७ नम्वरको स्कुटर गत भदौ १५ गते,कञ्चन ३ हरैया बस्ने अञ्जल मियाको लु ५४ प २८८३ नम्बरको २२० पल्सर गत कार्तिक १६ गते,जिल्ला कपिलबस्तु बाणगंगा वडा नं. ४ गजेहडा बस्ने प्रदिप बिश्वकर्माको लु ४३ प ६६२४ नम्वरको मोटरसाइकल गत असोज २३ गते चोरी गरी लुकाइ राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।यस्तै प्रहरीको बिशेष अनुसन्धान टोलीले खोजतलासकै क्रममा कञ्चन ४ वडा नं. ४ प्रगती चोक बस्ने दीपा फौजाको रेडमी-८ए र माइक्रोम्याक्स मोवाइल गरी २ वटा मोवाइल गत भदौ ४ गते र भिभो मोवाइल भदौ २१ गते  र निज अभियुक्त मगरकै साथबाट आइभोमी मोवाईल चोरी गरी लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको छ।यस्तै कञ्चन ३ हरैयाका अञ्जल मियाको हवाई नोभा ७.५जि मोडलको मोवाइल गत कार्तिक १६ गते,र कञ्चन ४ अस्नैया बस्ने मिना पुनको आइफोन-६ मोवाइल भदौ २१ गते,कञ्चन ४ ढावा बस्ने हिरा उपाध्यायको ओप्पो ए५एस निलो मोवाइल कार्तिक २१ गते,कञ्चन ४ मिलन चोक बस्ने गोपाल गुप्ताको रेडमी नोट ५ प्रो मोवाइल असोज १३ गते,कञ्चन ३ हर्नाचोरका कुल बहादुर थापाको रेडमी ८ए मोवाइल असोज १० गते,कञ्चन ४ ढावा बस्ने दिवन सारुको आर एमएक्स१८५१नितिर मोवाइल भदौ २१ गते,वडा नं. ३ धमिनाताल बस्ने कमल पुनको ओप्पो एआईके२/३२को मोवाईल भदौ १४ गते,वडा नं. ३ लखनचौक बस्ने जमुना पौडेलको रेडमी नोट ८ मोवाईल भदौ ३० गते निजहरुकै घरवाट चोरी गरेको र खोजतलास गरी कार्वाही गर्नको लागि इलाका प्रहरी कार्यलय,रुद्रपुरमा उजुरी परेको भएपनि ती चोरी भएका मोवाइलहरु फेला नपरेको प्रहरीले जनाएको छ ।
यस्तै अभियुक्त मगरले कञ्च ४ बागेश्वरी बस्ने अर्जुन बि.क.को घरवाट गत कार्तिक १३ गते सामसुंग जे आई,भिभो मोवाईल र करिव १ टोला बराबरको सुनको सिक्री चोरी गरेको जाहेरी प्रहरीले जनाएको छ।