बुटवल जेसीजको आयोजनामा हुने जेसीज सप्ताह आजवाट शुरु

प्रकाशित मिति:

बुटवल । बुटवल जेसीजले प्रत्यक वर्ष गर्दै आईरहेको जेसीज सप्ताह यस बर्ष पनी भोली देखी गर्ने भएको छ । जस अन्तर्गत निम्न कार्यक्रमहरु रहेका छन् -बुटवल जेसीज को साप्ताहिक कार्यक्रम अन्तर्गत पहिलो कार्यक्रम २२ गते आज  नेपाल जेसिज २०२० को मुख्य धाराणा लाई अघि सार्दै “परिवार साथि र भविष्य ” [Family, Friend Future]अनुरुप रहेर Area D लाई समेट्ने गरि  कार्यक्रमको आयोजना  गरीएको थियो ।
– २३ गते बाट जे. सि. आई एकेडेमी र Public speaker
– २४ गते जे. सि. आई एकेडेमी र Public speaker को विभिन्न शिर्षकमा सहभागीहरुले आफ्नो प्रस्तुति गर्ने तथा पुर्ब अध्यक्ष हरुले तालिम
-२५ गते जेसिज क्विज
२६ गते पुर्ब अध्यक्ष हरुबाट सहभागी हरुलाई तालीम
२७ गते विभिन्न तलिम सहित जे. सि. आई एकेडेमी र Public speaker को Grand final र समापन हुने संयोजक विनोद घिमीरेले जानकारी दीनु भएको छ ।