वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित

प्रकाशित मिति:

काठमाडौं, कात्तिक २२ गते । जो वाइडेन अमेरिकाको ४६ औं अमेरिकी राष्ट्रपति हुने पक्का भएको छ ।

उहाँले आफ्नो जन्मभएको राज्यमा विजय हासिल गरेपछि उहाँका लागि आवश्यक २७० मत पुगेको हो । उहाँको आफ्नो जन्मस्थल पेनसिलभानिया राज्यमा विजयी भएसँगै उहाँलाई २० इलेक्टिोरियल मत थप भएको र कुल २७३ इलेक्टोरियल मत पुगेको सीएनएनले जनाएको छ