समाजसेवि जुद्ध घिमिरेद्वारा युवाहरुलाई बलजालि सेट हस्तान्तरण

प्रकाशित मिति:

राजन भट्टराई मंसिर ३- नेपाली कग्रेस क्रियाशील सद्स्य चापाकोट नगरपालिका वडा न। ८ निवसी समाजसेवि श्री जुद्ध घिमिरे द्वारा चापाकोट का विभिन्न वडामा रहेका खेलप्रेमी युवाहरुलाई बलजालि सेट हस्तान्तरण गर्नु भएको छ ।

समाजसेवि घिमिरे ले चापाकोट नगरपालिकाका वडाहरुमा र नगरपालिका भित्र रहेका बिभिन्न विद्यालयहरुमा पनि खेलकुद सामाग्री सहयोग गदै आउनु भएको थियो ।