अस्ताए चर्चित फुटबलर म्याराडोना

११ मंसिर २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


चर्चित फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । अर्जेन्टिनाको भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको हो । उनको उनको नोभेम्बरको सुरुमा ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएको थियो। पछि उनलाई अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने तयारी गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया