गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको कार्यालय मा स्वागत कार्यक्रम

२० मंसिर २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


न्यूयोर्क, अमेरिकास् गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका का अध्यक्ष श्री सोमनाथ घिमिरेले आज गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको कार्यालय मा एक ऐतिहासिक महिला, कविता श्रेष्ठ९मल्ल० लाई खादा लगाई स्वागत गर्नु भयो। ने।का। उपाध्यक्ष आदरणीय बिमलेन्द्र निधि २०३६ सालमा ने।वी। संघको सभापति हुँदा कविता मल्ल ने।वी। संघकी केन्द्रीय सदस्य हुनु हुन थियो।

यस स्वागत कार्यक्रममा फाउण्डेशन का उपाध्यक्ष श्री सुवर्ण लामा, ने।का। रामेछाप जिल्लाका युवा नेता एंव एन।आर। एन। अमेरिकाका अभियन्ता आङ निमा गेल्जे शेर्पा, महिला अधिकारकर्मी मेरिना पराजुली, ऐटोर्नी एट ल ९वकिल० लारा ग्रेगोरी लगायतको विशेष उपस्थिती रहेको थियो।

उक्त स्वागत कार्यक्रमको भेटवार्तामा राजनीतिक र सामाजिक विषयमा व्यापक छलफल भएको थियो। यसरी भएको भेटवार्तामा फाउण्डेशन को नयाँ कार्यालय स्थापना गर्नुभएकोमा अध्यक्ष सोमनाथ घिमिरे एवं उपस्थित पदाधिकारीहरुलाई लारा गोरीले केक काटेर शुभकामना आदानप्रदान गर्नु भएको थियो। स्मरण रहोस लाराग्रेगोरी Filipino Americans for Biden Harris Northeast Region कि Chair पनि हुनु हुन थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया