मिस नेपाल वर्ल्ड २०२० को उपाधि नम्रता श्रेष्ठलाई

२० मंसिर २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं : मिस नेपाल वर्ल्ड २०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन्। शनिवार साँझ भएको फिनालेमा श्रेष्ठले मिस नेपाल वर्ल्डको ताज पहिरिएकी हुन्।

यस्तै, मिस नेपाल अर्थको उपाधि सुप्रिया श्रेष्ठले जितेकी छिन्। सन्ध्या शर्माले  मिस नेपाल इन्टरनेशनल २०२० र सिमल कनौजियाले मिस नेपाल सुपरनेश्नल २०२० को उपाधि जितेकी छिन्।

कोरोना संक्रमणका कारण यसपटक पहिला जस्तै कार्यक्रम गरी मिस नेपाल आयोजना गरिएन। यसपटक पार्क भिजेल रिसोर्टमा थोरै संख्यामा मात्रै मानिसहरु उपस्थित गराइ कार्यक्रम सम्पन्न गराइएको हो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामुदायिक रेडियो दाउन्ने बर्दघाट को १० औँ बार्षिक साधारण सभा…
  • लगातार उच्च बिन्दु बनाउँदै नेप्से
  • डोजर लगाउँदा भएको व्यबसायिक क्षेती प्रति बुटवल उवासंघको ध्यानाकर्षण
  • नेसनल प्याब्सन राप्तीद्वारा आश्रममा खाद्यान्न सहयोग
  • समाचार खोज्दाखोज्दै मार्छु भनेर पनि धम्क्याए – पत्रकार शर्मा
  • राप्तीका चार सहकारी एकिकृत भएर बन्यो देउखुरी बचत तथा ऋण…
  • लक्षीत समुहसंग छलफल गरी कानुन बनाउन सरोकारवालाको माग
  • कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुल्यो
  • नेपालका करिब २० लाख जनाको पीसीआर परीक्षण गर्दा २ लाख…
  • लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीद्धारा मेउडिहवा आधारभुत विद्यालयमा छात्रवृत्ति…