बिपी बिचार राष्ट्रिय समाजद्वारा श्रद्धाञ्जली सभा

बुटवल – बिपी बिचार राष्ट्रिय समाज रुपन्देहीका सदस्य , नेपाली कांग्रेस स्याङ्जाका क्षेत्रीय प्रतिनिधि साथै सबल नेपाल साप्ताहिक एबम सबलपोस्ट डटकमका प्रधान सम्पादक अमृत पाण्डेका बुवा खडानन्द पाण्डेको ६८ बर्षको उमेरमा उपचारको क्रममा अकल्पनिय निधन भएकोप्रती समाजले एककार्यक्रमको आयोजना गरी श्राद्धाञ्जली सभा सपन्न गरेको छ् ।
बिपी बिचार समाज रुप्न्देहिका अध्यक्ष सरद भट्टराईको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको छ् । कार्यक्रममा समाजका सल्लाहकार एबम नेपाली कांग्रेस प्रदेश सभाका प्रत्यासीद्वय हरी न्यौपाने , बिष्णु पोखरेल , समाजका सचिब कृष्ण पोखरेल , प्रेस सल्लाहकार प्रेस युनियन रुपन्देहीका पुर्व सभापति बिक्रम खड्का , समाजका सह-सचिब नेत्र भट्टराई , सदस्य नारायण न्यौपाने ,उमानाथ पौडेल ,सवर मिया ,शिव पोखरेल , भाग्य बहादुर काउछा , समाजका तिलोत्तमा सभापति कल्याण पौडेल , मुक्ती अधिकारी ,रत्न कंडेल ,युबराज अर्याल,चन्द्रकान्त खनाल लगायतको उपस्थितीमा सभा सम्पन्न भएको हो ।
सभाको समाजका सचिब कृष्ण पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो भने नेपाली कांग्रेसका कृयाशिल सदस्य समेत रहनुभएका स्व खडानन्द पाण्डेको योगदानको प्रसंसा समेत गरिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया