बाहुनले गाए तामांग सेलो (भिडियो)

प्रकाशित मिति:

कात्तिक २८ बुटवल । श्रीनगर फिल्मस प्रोड्क्सन प्रालीको प्रस्तुतीमा गायक तथा संगीतकार तेजु अर्यालको सेलो गीतको म्युजिक भिडियो सार्वजनिक भएकोछ ।

जयराम थापा निर्माता रहेको गीतमा तेजु अर्याल र मनिसा पोख्रेलको सुमधुर आवाज रहेकोछ भने गीतको म्युजिक भिडियोलाइ मनिष पन्थले छायांकन,सम्पादन तथा निर्देशन र लोकेन्द्र साहले नृत्य निर्देशन गरेका छ्न ।

गीतमा किशोर श्रेष्ठ र संङ्गीता थापा मगरको अभिनय रहेको छ । भिडियोलाइ श्रीनगर फिल्मसको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो सहित :-