माया नेपाल आमाको

प्रकाशित मिति:

संसार कै एकमात्र विचित्र, भुगोल
स्थित हाम्रो अद्वितीय देश नेपाल।
साधारणहरु मध्धे असाधारण झण्डा,
त्रिकोणीय चन्द्र सुर्य नेपालकै झण्डा।

शान्ति का दुत गौतम बुद्व जन्मेको नेपाल,
राम जानकीको ऐतिहासिक वैवाहिक स्थल
तर कस्ले बुझ्ने नेपाल आमाको दुःख व्यथा
कहिले जन्मन्छन विपि र जिपि जस्ता नेतारु

सोमनाथ घिमिरे, न्युयोर्क, अमेरिका