संवैधानिक परिषद् बैठक सकिए लगत्तै शीतल निवास पुगे प्रधानमन्त्री

प्रकाशित मिति:

काठमाडौं, मंसिर ३० : प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्।

प्रधानमन्त्री ओली मंगलबार साँझ संवैधानिक परिषद् बैठक सकिए लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्।