रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सको ११ औँ बैठक सम्पन्न

प्रकाशित मिति:

बुटवल – रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सको ११ औँ बैठक एबम सम्पन्न भएको छ । क्लबका प्रेसिडेन्ट बिमल ढकाल अध्यक्षतामा सुरु भएको थियो ।

कार्यक्रममा रोटरी क्लब अफ लुम्बिनी स्टार्सका प्रेसिडेन्ट बालकृष्ण पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी पाण्डेले छोटो समयमा स्थापना भएको क्लबले विभिन्न कार्यक्रम गरि सामाजिक कार्यमा अग्रसर भएको देख्दा मात्री रोटरीको समेत नाम उच्चो बनाएकोमा गौरब समेत गर्नुभएको थियो ।

बैठकमा क्लबको लोगो सहितको टिसर्ट समेत सार्वजनिक गरिएको थियो । क्लबमा क्लबको भाबी रणनिती , बनभोज लगायतका कार्यक्रमको समीक्षा समेत गरिएको थियो । क्लबका सह-सचिब सुदिप न्यौपानेको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको सञ्चालन सचीब योगेन कंडेलले गर्नुभएको थियो ।