आजको राशिफल हेर्नुहोस् ।।

प्रकाशित मिति:

मेष राशिः आय बढ्ने, काम बन्नुका साथै अध्ययनमा रुचि जाग्नेछ ।

वृष राशिः मित्र लाभ, धन प्राप्तिका साथै यात्राको योग देखिन्छ ।

मिथुन राशिः शत्रु भय, मान हानिका साथै कार्यमा कठिनाइ रहनेछ ।

कर्कट राशिः कार्य लाभ, धन प्राप्तिका साथै यात्राको योग देखिन्छ ।

सिंह राशिः श्रीवृद्धि, मित्र सुखका साथै कार्यमा सफलता मिल्नेछ ।

कन्या राशिः आर्थिक लाभ, श्रीवृद्धिका साथै मनमा प्रशन्नता रहनेछ ।

तुला राशिः कान्ति क्षय, खर्च बढ्नुका साथै कार्यमा अस्थिरता रहनेछ ।

वृश्चिक राशिः द्रव्य लाभ, पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ ।

धनु राशिः श्रीवृद्धि, धन लाभका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ ।

मकर राशिः आय बढ्ने, कार्य लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

कुम्भ राशिः मित्र हानि, रोग बढ्नुका साथै शत्रु भय रहनेछ ।

मीन राशिः काम बन्ने, आर्थिक उन्नतिका साथै जलीय पदार्थबाट लाभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ९८४१०१२२०३