प्रधानमन्त्रिद्धारा संसद विघटन गर्न सिफारिस

प्रकाशित मिति:

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन सिफारिस गरेका छन् । आज बिहानै बसेको मन्त्री परिषद बैठकबाट संसद विघटन गर्ने सिफारिस गरेका हुन् ।