प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस

प्रकाशित मिति:

बुटवल – आज बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गर्ने सिफारिस गरेको छ । बैठकले संसद विघटन गर्ने सिफारिस गरेको जानकारी दिए । उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ ।

प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए । तर प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिएको भन्दै विवाद थप तनाबपूर्ण बनेको छ ।