संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक – कांग्रेस

प्रकाशित मिति:

काठमाडाै‌ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिकको कदम भएको प्रतिक्रिया दिएको छ ।

संसद विघटन असंवैधानिक , अलोकतान्त्रिक र अराजनीतिक कदम हो । यसबाट प्रधानमन्त्री ओली र नेकपाले ठूलो राजनीतिक मूल्य चुकाउनुपर्छ । थप धारणा बनाउन पार्टीको बैठक बस्छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ।
#नेपाल_प्रेस