संसद विघटनको सिफारिस असंवैधानिक कदम : कांग्रेस नेता सिंह

प्रकाशित मिति:

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले संसद विघटनको सिफारिस असंवैधानिक कदम भएको बताएका छन । जनताले राजनीतिक स्थीरताका लागि करिब दुई तिहाई मत दिँदा पनि नेकपाले त्यसलाइ जोगाउान नसकेको उनले बताए । पार्टिभित्रको अन्तरसंघर्षको सिकार संसदलाई बनाउनु निन्नदनिय भएको उनले बताएका छन । ” यदि प्रधानमन्त्रीले यस्तो अप्रिय निर्णय लियको साचो हो भने लोकतन्त्र र संविधानलाई संकटमा पार्ने असंवैधानिक कदमो घोर भत्सर्ना गर्दछु । ” विज्ञप्तीमा भनिएको छ । उनले सम्पूर्ण लोकतन्त्रबादिहरुलाई एक ढिक्का भएर यसको खिलापमा उभिन समेत अपिल गरेका छन ।