नेकपा संसदीय दलको नेतामा प्रचण्डलाई प्रस्ताव

प्रकाशित मिति:

काठमाडौं । नेकपा संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डुलाई चयन गर्ने प्रस्ताव गरेको छ । नेकपाका नेता देव गुरुङले प्रधानमन्त्री ओलीले संसद भंग गरिसकेपछि विकल्पको रुपमा दलको नेता परिवर्तन गर्नुपर्छ भनेर संसद सचिवालयमा दल नेताको रुपमा प्रचण्डलाई प्रस्ताव गरेको जानकारी दिए ।