संसद बिघटनको विरूद्धमा संयुक्त विद्यार्थी संगठनले संयुक्त रुपमा विरोध कार्यक्रम गर्ने

प्रकाशित मिति:

काठमाडौं– संसद बिघटनको असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवाद उन्मुख कदमको विरूद्धमा संयुक्त विद्यार्थी संगठनले संयुक्त रुपमा विरोध कार्यक्रम गर्ने भएका छन् ।

काठमाडौंका आज संयुक्त बैठक बसी सो निर्णय गरेका हुन् । बैठकमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल९क्रान्तीकारी०, समाजवादी विद्यार्थी युनियन,अखिल पाँचौं अखिल छैटौं, राप्रवि संघ,राष्ट्रिय विद्यार्थी संघ लगायत छन् । बैठकले असंवैधानिक कदम विरूध्द संयुक्त रुपमा बिरोधका कार्यक्रमहरू गर्ने निर्णय गरेको नेपाल विद्यार्थी संघका महामन्त्री युवराज पाण्डेयले जानकारी दिए ।