अग्रेजी नयाँ वर्षदेखि नयाँ ब्रोकर कमिसन

प्रकाशित मिति:

काठमाडौं । अग्रेजी नयाँ वर्ष पुष १७ गते देखि नयाँ ब्रोकर कमिसन लागू हुने नेपाल धितोपत्र बोर्डले जनाएको छ । विहीबार नेपाल आर्थिक पत्रकार संघ ९नाफिज०को नयाँ कार्यसमितिसँगको भेटमा बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नयाँ वर्ष २०२१देखि नयाँ ब्रोकर कमिसन लागू गरिने बताएका हुन ।

हाल ब्रोकर कमिशनको न्यूनतम विन्दु ०।४०देखि ०।६० प्रतिशतसम्म ब्रोकर कम्पनीहरुले लिदै आएका छन् । त्यस्तै, पाँच अर्ब चुक्तापुँजी रहेको नागरिक स्टक डिलर नयाँ स्वरुपमा चाडै आउने बोर्डका अध्यक्ष ढुंगानाले जानकारी दिएका छन् ।