रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा बुधवार बिहान एक जनाको मृत्यु

प्रकाशित मिति:

रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा बुधवार बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको शुद्धोधन गाउंपालीका १ का ७० वर्षीय पुरुष रहेको अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले बताए । उनका अनुसार गत मंसिर २७ गते पोजेटिभ आएका बिरामीलाई पुष १४ गते बुटवलको अस्पतालमा भर्ना गरिएको थियो । मृतकमा उच्च रक्तचापको समस्या रहेको थियो ।