सीता दाहाल अस्पताल भर्ना

प्रकाशित मिति:

पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । लामो समयदेखि अस्वस्थ रहेकी उनलाई आज मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । प्रचण्डकी स्वकीय सचिव समेत रहेकी गंगा दाहालले आमालाई उपचारका लागि अस्पताल भर्ना गरिएको फेसबुकमार्फत सार्वजनिक गरेकी हुन् ।