गृह मन्त्रालयमा आगलागी

प्रकाशित मिति:

२९ कात्तिक – सिंहदरबारस्थित गृह मन्त्रालयमा आगलागी भएको छ ।

बिहीबार अपरान्ह गृहमन्त्री रामबहादुर थापाका प्रमुख सुरक्षा सल्लाहकार डा. र्इन्द्रजित रार्इको कार्यकक्षमा आगलागी भएको हो ।

मन्त्रालयको भुइँतलामा रहेको रार्इको कार्यकक्षमा बिद्युत सर्ट भएर आलगाी भएको हो । आगलगाीका कारण सल्लाहकार रार्इको कोठामा रहेका सामग्री जलेका छन् । आगो नियन्त्रणमा आइसकेको छ ।