लुम्बिनी प्रादेशिक अस्पतालमा एक जनाको मृत्यु

प्रकाशित मिति:

रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालीका ३ का ६६ वर्षीय पुरुष रहेको अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले बताए । उनका अनुसार गत १८ गते पोजेटिभ नतिजा आई अस्पताल भर्ना भएका बिरामीको आइतवार बिहान १२ बजेर ४० मिनेटमा अस्पतालको फिभर क्लिनिकमा मृत्यु भएको हो ।