श्रीधर र रचनाको हावादारी गित बजारमा

प्रकाशित मिति:

पौष २१ गते
नवलपरासी । पहिल्लो समयको अत्यान्त व्यस्त रहेका गायक तथा सर्जक श्रिधर अधिकारी र पछिल्लो समयको चर्चित गायिका रचना रिमालको अावजमा हावादारीमा नामक गित बजारमा आएको छ । हावादारिमा भन्ने गितमा शब्द संगित श्रिधर अधिकारीले गरेका हुन । गितमा ईन्डिय डान्स स्टारका टप ८ रिदेश बस्याल ,टिकटक लगायत म्युजिक भिडियो बाट चर्चा बटुल्न सफल अकेसा पोखरेल,धेरै म्युजिक भिडियो बाट चर्चा कमाउन सफल रोबिन पोखरेल,बुटवल नेक्सट मोडलको बिजेता सुबि लम्सालको गितमा अभिनय देख्न सकिने कलाकार श्रीधर अधिकारिले बताउनु भयो । माया प्रेममा आधारित यो गित हावादारिमामा बिषेश सानै देखिको माया, प्रेम र धोका पाएका कुराहरुलाई जोडिएको अधिकारीले बताउनु भयो । गित श्रिधर अधिकारीको युटुब च्यानल मार्फत बजारमा अाएको हो । गितको छायाँकन दुर्गा पौडेल,सम्पादन शिब पौडेलले गर्नु भएको छ भने गितको निर्देशन सृजन बराल गर्नु भएको हो ।