नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर १ मा बस्ने

प्रकाशित मिति:

काठमाण्डौ कात्तिक २९/
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी मंसिर १ गते बस्ने भएको छ । पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले केन्द्रिय समितिको बैठक शनिबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, ललितपुरमा बस्ने बिज्ञप्ती मार्फत जानकारी दिएका छन् । बिज्ञप्तीमा उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरुलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेकाछन् ।