नेपालका करिब २० लाख जनाको पीसीआर परीक्षण गर्दा २ लाख ६५ हजार ६९८ जना कोरोना पोजेटिभ

२८ पुष २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


नेपालमा करिब २० लाख जनाको पीसीआर परीक्षण गर्दा २ लाख ६५ हजार ६९८ जना कोरोना पोजिटिभ भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म करिब २ लाख जनाको पीसीआर परीक्षण गर्दा २ लाख ६५ हजार ६९८ जना कोरोना पोजेटिभ भेटिएको हो । मन्त्रलायका अनुसार आजसम्ममा नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ । पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९३२ जना रहेको छ । आज ४३० जना कोभिड–१९ संक्रमित थपिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया