प्राइम बैंकको बोनस शेयर पारित

प्रकाशित मिति:

प्राइम कमर्सियल बैंकले आज आफनो साधारण सभा सम्पन्न गरेको छ ।

उक्त सभा बाट बैंकले शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव सकेत पारित गरेको छ ।

बैंकले आफ्नो तेह्रों वार्षिक साधारण सभा अनलाइन ( भर्चुअल) समेतबाट सम्पन्न गरेको हो।