कांग्रेसले भोलि ७५३ वटै स्थानिय तह मा स्थानिय तह केन्द्रीत आन्दोलन गर्दै

प्रकाशित मिति:

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमविरुद्ध प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भोलि ७५३ वटै स्थानिय तह मा स्थानिय तह केन्द्रीत आन्दोलन गर्दै छ । पहिलो चरणमा सांकेतिक विरोधको तयारी गरेको कांग्रेसले देशभरका १६५ निर्वाचन क्षेत्र प्रदेश स्तरिय ३३० निर्वाचन को बिरोध कार्यक्रम सक्कायर ७५३ वटै स्थानिय तह देश भरी नै बिरोध सभा हुन थालेको छ ।माघ ३ गते हुन लागेको आन्दोलन गर्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको असंवैधानिक एवं अलोकतान्त्रिक कदमको विरोधमा नेपाली कांग्रेस सैनामैना नगर समिति को आयोजित विरोधसभालाई नेपाली कांग्रेसका प्रभावशाली नेता भरत कुमार शाह ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विघटित प्रतिनिधिसभा सदस्य यबम सार्बजनिक लेखा समिति सभापति समेत रहेका नेता शाह ले नेपाली कांग्रेस सैनामैना नगर समिति को आयोजना मा हुने बिरोध सभा सैनामैना नगरपालिका ५ बुद्दनगर ( मौशम चोक ) मा विरोध प्रदर्शनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।