नेपालमा पनि भित्रियो नयाँ प्रकारको कोरोना भाइरस

प्रकाशित मिति:

बुटवल – कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ ।

पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको स्वास्थ्य मन्त्रालयले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।