भोलि कोरोनाविरुद्धको १० लाख डोज खोप काठमाडौं ल्याइने

प्रकाशित मिति:

काठमाडौं– भारत सरकाले अनुदानमा उपलब्ध गराउने कोरोनाविरुद्धको १० लाख डोज खोप बिहीबार काठमाडौं ल्याउने तयारी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको १० लाख डोज खोज भोलि ९बिहीबार० काठमार्डौ ल्याइने जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भने, ‘भारत सरकारले प्रतिकूल अवस्थामा १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदान उपलब्ध गराएको छ । यो अमूल्य उपहार हो ।