प्रचण्ड-नेपाल समुहको बन्दको प्रभावमा पश्चिम नवलपरासी

प्रकाशित मिति:

प्रकाश न्यौपाने
माघ २२ गते
नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दको प्रभाव पश्चिम नवलपरासीमा पुर्ण रुपमा परेको छ ।
आज बिहान देखी नै नवलपरासीमा रहेका राजमार्गमा लामो तथा छोटो दुरिका सवारी साधन गुडेका छैनन् । बिधालय, क्याम्पससमेत बन्दको प्रभावले गर्दा खोलिएका छैनन ।
पश्चिम नवलपरासीको बर्दघाट, भुमही, सुनवल लगायतका बजारहरु थप्प रहेका छन ।