क्रियाशिल पत्रकार महिला पश्चिम नवलपरासीको प्रथम भेला सम्पन्न : अध्यक्षमा न्यौपाने

प्रकाशित मिति:

 

नवलपरासी माघ २२
क्रियासिल पत्रकार महिला डब्लु डब्लु जे नवलपरासी बर्दघाट सुस्ता पश्चिमको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले मालती न्यौपानेको अध्यक्षतामा ७ सदस्यिय जिल्ला काक्रियासिलर्यसमति गठन गरेको छ । समितिको उपाध्यक्षमा सिता शर्मा, सचिवमा आरती राना र कोषाध्यक्षमा विष्णु खनाल चयन हुनुभएको छ ।

सदस्यहरुमा भने सुनयना चौधरी, भावना पाण्डे र रेनुका चौधरी रहनुभएको छ । भेलाको अध्यक्षता निवर्तमान अध्यक्ष धनु भुषालको रहेको थियो ।