केक हाउस बेकरी एण्ड क्याफे नयाँ ब्यवस्थापनका साथ आफ्नै भवनमा

प्रकाशित मिति:

बुटवल । बुटवलको सुख्खानगरमा नयाँ ब्यवस्थापनका साथकेक हाउस बेकरी एण्ड क्याफे सन्चालनमा आएको छ। बुटवलको श्रवणपथ बाट सेवा दिएको केक हाउस नया ब्यवस्थापन सहित आफ्नै भवनमा सरेको हो । हाल ४ जना कर्मचारी सहित सन्चालनमा आएको केक हाउसले बर्डडे केक वेडिङ केक , एनिभर्सरी केक आदि सेवा दिदै आएको छ।

दुवैमा १६ बर्ष अनुभव प्राप्त गरि केक हाउस एण्ड बेकरी क्याफे पुर्ण न्यौपानेले सन्चालनमा ल्याएका हुन । ग्राहकको सेवालाई मध्यनजर गर्दै अन्य ठाउँमा पनि शाखाहरु बिस्तार गर्दै जाने सन्चालक पुर्ण न्यौपानेले बताए।