विङ्स जाम २०२१ बुटवलमा सम्पन्न 

प्रकाशित मिति:

बुटवल –  द फ्ल्याइङ विङ्स कृउको आयोजनामा विङस ज्याम २०२१ लेट ब्याटल बिगन सम्पन्न भएको छ । नवीन औद्योगिक कदर बहादुर रिता माबिको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा विङ्स इभेन्ट म्यानेजमेन्टका प्रमुख प्रशाशक सरोज घलानको अध्यक्षता रहेको थियो ।

कार्यक्रमममा प्रमुख अतिथी तरुण दलका नगर कोषाध्यक्ष सुदिप गुरुङ रहनुभएको थियो भने कार्यकेअमको सञ्चालन सन्दिप रानाले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न प्रस्तुतिहरु मार्फत कार्यक्रमलाई आकर्षित बनाइएको थियो ।