मेरिगाेल्ड मन्टेश्वरी स्कुल ठुटेपिपल रुपन्देहीमा सरस्वती पुजा

प्रकाशित मिति:

रुपन्देहीको ठुटेपिपलमा रहेको मेरिगोल्ड मन्टेश्वरी स्कुलले आज सरस्वती पुजा गरेको छ । धर्मशास्त्र अनुसार आज विधिपूर्वक पुजाआजा गरेको विद्यालयका कार्यकारी अध्यक्ष पुनहरि बेल्बासेले बताए । पुजा बिहान ८ बजेदेखि दिउँसो २ बजे सम्म चलेको थियोे । आज पुजाको दिन ६० प्रतिशत छुटमा १० जना विद्यार्थी भर्ना गरेको र यो छुट फागुन महिना भरि नै रहने प्रिन्सिपल बिन्दु खरालले बताइन् ।