वरिष्ठ उपाध्यक्ष कसजु कृषि उद्यम केन्द्रको सञ्चालक सदस्यमा मनोनित

प्रकाशित मिति:

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष उज्वल कसजु नेपाल उद्योग बाणज्य महासंघ कृषि उद्यम केन्द्रको सञ्चालक समितिको बिशिष्ट आमन्त्रित सदस्यमा मनोनित हुनु भएको छ । बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कसजुलाई नेपाल उद्योग बाणिज्य महासंघ, कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले सञ्चालनक समितिको बिशिष्ट आमन्त्रित सदस्यमा मनोनित गर्नुभएको हो ।