देव गुरुङ प्रमुख सचेतक वाट हटाइए

प्रकाशित मिति:

काठमाडौं, फागुन १४ : नेपाल कम्युनिस्ट पाटी ९नेकपा० को प्रमुख सचेतकबाट देवप्रसाद गुरुङ हटाइएका छन्। नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी ओलीले गुरुङलाई प्रमुख सचेतकबाट हटाएर उनको ठाउँमा विशाल भट्टराईलाई जिम्मेवारी दिएका छन्।

नेता गुरुङ प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै नेकपा राजनीतिक रूपमा दुई समूहमा विभाजित भएयता बनेको प्रचण्ड–नेपाल समूहमा अबद्ध छन् । भट्टराई खोटाङका सांसद हुन् ।