सेयर बजार तीन दिन  मात्र खुल्ने

प्रकाशित मिति:

सार्वजनिक बिदाका कारण यो साता सेयर बजार तीन दिन मात्र खुला हुने भएको छ । यो हप्ताको सोमवार ९आज० नारी दिबस र फागुन २६ गते बिहीबार शिवरात्री सार्वजनिक विदा र शुक्रबार र शनिबार बिदा हुने भएकोले यस हप्ता तीन मात्र सेयर बजार खुल्ने भएको हो । हप्तामा ५ दिन खुल्ने गरेको सेयर बजार यस हप्ता ३ दिन मात्र बजार खुल्ने छ ।