प्रचण्ड आज बुटवल आउंदै

प्रकाशित मिति:

नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज  बुटवल आउदैछन् । उनी राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न बुटवल आउने भएका हुन्। सो बिचमा प्रचण्डअगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन्। बर्तमान राजनीतिक घटनापछि पहिलो पटक प्रचण्ड उपत्यका बाहिर आएका हुन्। निर्बाचन आयोग र सर्बोच्च अदालतको निर्णय स्वीकार गर्दै अब जनता सामु जानुको विकल्प नरहेको बताउदै आएका नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि बिहानै राष्ट्रिय दलित पत्रकार संघ, नेपालको कार्यक्रममा सरिक हुने छन्।