नयाँपर्यटकीय गन्तब्यहरुको पहिचानबिकासमा साझेदारी गर्न संघकोे अगुवाईमा अभियान शुरु

प्रकाशित मिति:

यमलाल भुसाल, बुटवल १९ चैत- रुपन्देही जिल्लालाई प्रमुखपर्यटकिय गन्तब्यको रुपमाबिकास गर्न र पर्यटकको बसाई लम्बाउन,नयाँपर्यटकिय गन्तब्यहरुको पहिचान,बिकासमा साझेदारीगर्न होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीलेअगुवायीगर्ने गरि अभियान शुरु गरेको छ ।पाल्पाजिल्लामाअवस्थीत ऐतिहासिकएवं पर्यटिय स्थलनुवाकोट गाँउमासंघलेबुधवार देखि आयोजना गरेको २ दिवसियवार्षिक कार्ययोजनानिर्माण कार्याशाला गरेर नयाँ रणनीति योजनावनाएको छ ।

कोभिडको प्रत्यक्ष र सबैभन्दा बढी प्रभावपर्यटनजन्य व्यवसाय र होटल रेष्टुरेण्टमा नै परेको यस बिषम परिस्थीतमाव्यवसायबचाउनु र संघको भुमिकालाई अझप्रचावकारी बनाउनु तथाव्यवसायहरुले पुर्ण क्षमतामाकार्म गर्न पाउने अवस्थाश्रृजनागर्नु पनिकार्यशालाको लक्ष्य रहेको छ ।यस विषम परिस्थितीमाहोटल व्यवसायीमहासंघ नेपालका संस्थापकअध्यक्षमाधव प्रसाद नेपालले योजनाबद्ध तरिकाले लड्न सकियोस भनी यो रणनैतिककार्य योजनातयार पारिएको बताउनु भयो ।उहाँले योजनावनाएर अगाडी बढदा संस्थाले लक्ष्यप्राप्तगर्न सहजहुने समेत बताउनु भयो ।
संघको सबल र कामजोर पक्षहरुको पहिचान गरी परिवर्तित परिस्थीतीअनुसार आफ्नो संस्थालाई सबल सक्षम र गुणस्तरीय सेवाप्रदानगर्न सक्ने संस्थाको रुपमा अगाढी बढाउन कार्य योजना तय गरिएकोहोटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्ष राम प्रसादगौतमले बताउनु भयो ।

उहाँलेसंस्थाको परिकल्पना, ध्येय, लक्ष्य र उद्देश्य तय गर्ने रणनैतिककार्ययोजनाको प्रमुखलक्ष्य रहेको समेत बताउनु भयो ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीकानिर्वमानअध्यक्ष समुन्द्र जिसीले व्यवसायीका समस्या र पेशागत सुरक्षाकालागी पैरवीगर्ने पर्यटन प्रवर्धन बजारीकरण तथाव्यवसायविकासकालागीविभिन्नकार्यक्रमहरु संचालनगर्न जरुरी रहेको औल्याउनु भयो । रणनैतिककार्ययोजनाकार्याशाला सहजकर्तातथाऔद्योगिकव्यवसायविकास प्रतिष्ठान बुटवलका प्रमुखमुकुन्द ज्ञवालीलेसंघको संस्थागत सुद्धृढीकरणको लागीआगामीदुई बर्षको रणनैतिककार्य योजनातयार पार्नेर सोहीअनुसार कार्यक्रम संचालनगर्न अपरिहार्य रहेको औल्याउनु भयो । सोअवसरमापर्यटन क्षेत्रको दिगो बिकासकालागी सबै क्षेत्र संग समन्वयात्मकभुमिकाहोटल उद्योग तथायसका सदस्यहरुको ब्यवसायीक सुरक्षातथा सदस्यहरु बिचको आपसी समझधारी बृद्धि गर्न संस्थालाई राजनैतिक गन्धवाट अलग राख्न सकेमात्रपर्यटनको विकासमाकोशेढुगाां सावितहुनेमा सहभागिहरुले जोड दिएको संघका महासचिवमाधवकुमार खनालले बताउनु भयो।