गरिजिा प्रसाद कोईराला फाउण्डेशन अमेरकिा च्याप्टरको नॅंया कार्यसमतिी गठन

प्रकाशित मिति:

१२ अप्रलि २०२१ न्युयोर्क,अमेरकिा। गरिजिा प्रसाद कोईराला फाउण्डेशन अमेरकिा च्याप्टरको नॅंया कार्यसमतिी गठन भएको छ । गरिजिा प्रसाद कोईराला फाउण्डेशन केन्द्रको वधिान अनुसार अमेरकिा च्याप्टरमा सन् २०२१- २०२४ कार्यकालको लागी ५ सदस्य सल्लाहकार र १३ सदस्य कार्यसमतिीको नामावली सफिारीस गरएिको र केन्द्रीय अध्यक्षवाट सो नामहरू अनुमोदति गरी पठाइएको हो।

फाउन्डेशनको अमेरकिा च्याप्टरको नवगठीत कार्यसमति ि२०२१-२०२४ का पदाधकिारीहरु एंव सल्लाहकारहरुमा क्रमशस् डा केशव भट्टराई, डा राजन पन्त, ऐलाना बरमन, वकील जोन जे मुलोहल्याण्ड जुनयिर र वकील लारा ग्रेगोरी हुनु हुन्छ ।

यसै गर िच्याप्टरको कार्यकारी बोर्डमा क्रमशस् सोमनाथ घमिीरे अध्यक्ष, सुवर्ण लामा उपाध्यक्ष, छरिीगं राप्के लामा महासचवि तथा दावा शेर्पा कोषाध्यक्ष रहनु भएको छ । साथै प्रेम पौडेल कार्यसमति िसदस्य, रामचन्द्र अधकिारी कार्यसमति िसदस्य प्रवक्ता, सुर्य सिंखडा कार्यसमति िसदस्य, रेखा श्रेष्ठ कार्यसमति िसदस्य, राजेश आचार्य कार्यसमति िसदस्य, प्रेम क्षेत्री अधकिारी कार्यसमति िसदस्य, ध्रुव कुँवर क्षेत्री कार्यसमति िसदस्य, सोना शेर्पा कार्यसमति िसदस्य तथा चुन्डी शेर्पा कार्यसमति िसदस्य रहनु भएको छ।