रूपन्देहीका जिल्ला न्यायधिवक्ता काेषहरि निराैला ८० हजार घुससहित पक्राउ !

प्रकाशित मिति:

मङ्सिर ४ रुपन्देही– जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीका जिल्ला न्यायधिवक्ता काेषहरि निराैलालाई ८० हजार घुससहित अख्तियारकाे टाेलीले पक्राउ गरेकाे छ।

सेवाग्राहीसँग ठगीकाे मुद्दा मिलाइदिन्छु भन्दै ८० हजार लिँदै गरेका उनलाई कार्यालयभित्रै टोलीले पक्राउ गरी नियन्त्रणमा लिएकाे हाे।