प्रदेश सभा सदस्य मल्लको आर्थिक सहयोगमा भालुपहाडमा नेपालको झण्डा

प्रकाशित मिति:

स्याङ्जा, सबिन डोटेल- स्याङ्जाको पर्यटकीय तथा रमणीय स्थल पुतलीबजार नगरपालिका वडा नम्बर ४ स्थित भालुपाहाडमा गण्डकी प्रदेश सभा सदस्य माननीय भागवत प्रकाश मल्लको आर्थिक सहयोगमा नेपालको राष्ट्रिय झण्डा राखियको छ।

मानव जाति प्रकृति संग संगै रमाउदै , खल्दै कहिले खुशी त कैहिले दु स्ख साटा साट गर्दै जिन्दगीमा प्राकृतिक सौन्द्रताले मानिस मा उर्जा , सहनशीलता र सहिस्णुताका साथमा ब्यक्तिको सबल पक्षको रुपममा प्राकृतिक सौन्दर्यलाई लिन सकिने जिकिर गर्दै स्याङ्जाको पहिचान बोकेको क्षेत्रमा आन्तरिक तथा बाहिय पर्यटकहरू लाई स्वागत गर्ने उद्देश्यले राष्ट्रियता झल्किने नेपालको झण्डा राखिएको जानकारी साम्सद मल्लको भनाइ छ ।

नेपाल विद्यार्थी सघं क्षेत्र नं १ का क्षेत्रीय सभापति बिज्ञान भण्डारीको नेतृत्वमा पाहाडको घुम्ती माथिको अग्लो भागमा झण्डा राखेको हो।

कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पस स्वबियु सभापति सुनिल बाबु चापागाईं, नगर सभापति सबिन रेग्मी, विद्यार्थी नेता मौसम गुरुङ र गोपि सुवेदी लगाएतले राखिएको राष्ट्रिय झण्डाले यस क्षेत्रको पहिचान सहित सौर्न्दयता र गरिमा बढाउने कार्य गर्नु भएकोमा साम्सद मल्ल प्रति धन्यवाद व्यक्त गरेका थिए ।