कांग्रेस प्रवक्ता शर्मा भने अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दि भयो

प्रकाशित मिति:

पोखरा । गण्डकी प्रदेशका जनमोर्चाका सांसद खिमबिक्रम शाहीलाई सत्ताकै संरक्षणमा गुण्डागर्दीको शैलीमा अस्पताल पुर्याइएको कांग्रेसले दाबी गरेको छ । कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले ट्वीट गर्दे भनेका छन् – स्वस्थ,तन्दुरुस्त मान्छेलाई पृथ्वी चोकको चरक अस्पतालको आइसियुमा कसैलाई भेट्न नदिएर किन राखिएको छ ?  उपचारका नाममा बन्दि  अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दि

जनमोर्चाले अबिश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेपनि शाही एकाएक गायव भएका थिए । उनी गायव भएपछि हल्लीखल्ली मच्चिएको थियो