अमेरिकन प्रतिष्ठित व्यक्तित्वहरु संगको बैठकमा जिपीके  फाउन्डेसन  अमेरीकाका सभापती सोमनाथ घिमीरे सहभागी हुने

प्रकाशित मिति:

अमेरीका । अमेरिकी उप–राष्ट्रपति मा. कमला ह्यारिसकी बहिनी माया ह्यारिस लगायत साउथ ऐसिएन अमेरिकन प्रतिष्ठित व्यक्तित्वहरु सककंगको भर्टुयल मिटिगंमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरे यहि आउंदो मे महिनाको ६ तारिख, न्युयोर्कको बेलुका ८ बजे र नेपालको समय मे महिनाकै ७ तारिख बिहान ५ः४५ मा वक्ताको रुपमा प्रस्तुत हुनुहुदैछ ।

घिमीरे अमेरीकामा रहेर लामो समयदेखी समाजीक कार्यमा सक्रीय रहनु भएको छ । पछील्लो समय कोभीडले अप्ठेरोमा रहेका नेपाली हरुको सहयोगका लागी अमेरीकी निकायसंग समन्वय गरेर काम गर्दै आउनु भएको छ ।