५७२७ संक्रमित थपिए, ३३ जनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौं, वैशाख १७ ; पछिल्लो २४ घण्टामा थप ५७२७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर कुल १५ हजार ९१६ जनाको परिक्षण गरिएकोमध्ये पीसीआर विधिबाट ५ हजार ६५७ र एन्टिजेन विधिबाट ७० जनामा कोरोनाा संक्रमण पुष्टि भएको हो।

यस्तै देशभर ३३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।