कोभिड नियन्त्रणका लागी अमेरिकी सरकारले नेपाललाई ८५ लाख डलर सहयोग उपलब्ध गराउने

प्रकाशित मिति:

काठमाडौं– अमेरिकी सरकारले नोपाललाई ८५ लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको छ। कोभिड–१९ को केसको संख्या बढेर फेरी असहज परिस्थिती सृजना हुनलागेको पृष्ठभूमिमा अमेरिकी सरकारले युएसएआइडी मार्फत ८५ लाख डलर बराबरको थप आपतकालीन प्रतिकार्य सहयोग उपलब्ध गराउने घोषणा गरेको हो।

नेपाल स्थित अमेरिकी दुतावासले यो रकम नेपाली जनताको रोगसँग लड्ने क्षमता विकासका साथै नेपालसरकारको कोभिड्–१९ को जाँच, व्यवस्थापन, उपाचार्, संक्रमण नियन्त्रण तथा तीन तहको सरकारका कोभिडसम्बन्धी विभिन्न कार्यक्रमलाई तीव्रता दिनको लागि खर्च जनाएको छ।

थप समाचार