एनआरएन अमेरिकाको चुनावको सरगर्मी बढ्दै

प्रकाशित मिति:

गैह्र आवासीय नेपाल संघ एनआरएनए अमेरिकाको अधिवेशन नजिकिदै गर्दा अध्यक्ष सहित आआफ्नो प्यानल बनाएर चुनावी प्रचारप्रसारमा लागिरहेका छन्।

अध्यक्षका उम्मेदवार कृण्ण लामिछानेको प्यानलमा वरिष्ठ उपाध्यक्षमा कृण्णजिवि पन्थ,महासचिवमा विनोद भट्ट,उपाध्यक्षमा विकास उप्रेती, प्रविन केसी र वोर्ड अफ डाइरेक्टरमा अशोक केसी लगाएर लामिछानेको प्यानलका उम्मेदवारहरू तिव्र रूपमा प्रचारप्रसारमा लागिरहेका छन्।सबैभन्दा लोकप्रिय र प्रभावशाली उम्मेदवारहरू लामिछाने प्यानलमा रहेका छन्।