पदमुक्त सांसद पनि  मन्त्री बने

प्रकाशित मिति:

बुटवल ; जनता समाजवादी पार्टीका २ जना नेताहरू सन्तोष पाण्डे र बिजय बहादुर यादव पुनः मन्त्री भएका छन् । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले रुपन्देहीका पाण्डे र बांकेका विजयबहादुर यादवलाई मन्त्री नियुक्त गरेका हुन् ।

पाण्डे र यादवले यश अघि नै सम्हाल्दै आएको भौतिक पुर्वाधार बिकास मन्त्रालय र कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनिहरु दुवै पार्टिको सिफारिसपछि सांसद पदमुक्त छन् ।